प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (मङ्गलवार) दुई नेताबीच सिंहदरवारमा भेट भएको हो ।

समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस