प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता


२० आश्विन २०८०, शनिबार


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

आज बिहान सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस