पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत उनको निवास डल्लु पुगेका थिए ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उनीहरुबीचमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस