बालेनले रुटिन अफ नेपाल बन्दको कन्सल्टेन्सी कतिमा हायर गर्नुभयो : आरजु
काठमाडौँ । नेपाली काँग्रेसकी नेता आरजु राणा देउवाले आफू कस्तो नेता भन्ने छुट्याउन नेता कार्यकर्तालाई सुझाव दिएकी छन् । सोमबार नेपाल तरुण दलले कास्कीमा आयोजना गरेको कार्यक्रममा राणाले भनिन्, ‘अरुले...