डडेल्धुराको गाङखेतमा बससँग ट्रक ठोक्किदा १६ जना घाइते, ४ को अवस्था गम्भीर
काठमाडौँ । कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक आपसमा ठोक्किएका छन्। डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक ठोक्किएका हुन्। ट्राफिक...