काठमाडौँ आउँदै गरेको बस पूर्वी नवलपरासीमा दुर्घटना हुँदा १५ जना घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ आउँदै गरेको बस पूर्वी नवलपरासीमा दुर्घटना हुँदा १५ जना घाइते


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ जयश्री पुल नजिकै यात्रु बस दुर्घटना भएको छ ।

दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ४०३८ नम्बरको बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाइतेहरूको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस