ब्रिटिश काउन्सिलको दक्षता परियोजनाद्धारा सीटीईभीटीलाई ९ वटा बस सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ब्रिटिश काउन्सिलको दक्षता परियोजनाद्धारा सीटीईभीटीलाई ९ वटा बस सहयोग


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । ब्रिटिश काउन्सिल नेपालको दक्षता परियोजनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) लाई नौ वटा बस प्रदान गरेको छ ।

परियोजनाका टोली प्रमुख एरिक विन्तर श्मीटले आज एक कार्यक्रममा सीटीईभीटीका सदस्य सचिव जीब नारायण काफ्लेलाई बस हस्तान्तरण गरेका हुन् ।

नेपालभर प्राविधिक तथा व्यवसायिक तालिममा पहुँच बढाउने प्रयास अन्तर्गत ती बसहरु प्रदान गरिएको काउन्सिलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस