काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार व्यवसायीसँगै नेपाल प्रहरी, ट्राफिक प्रहरी,...