बलात्कारको आरोप लागेका कराँतेका दुई प्रशिक्षकलाई ८ वर्ष कैद
काठमाडौँ । सामूहिक बलात्कारको आरोप लागेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले कैद र जरिवानाको फैसला गरेको छ । सामूहिक बलात्कारमा दोषी ठहर भएका विराटनगर महानगरपालिका-४ का सुरज भनिने...