नाबालिग बलात्कार मुद्दाका आरोपित व्यापारी चटौतलाई १८ वर्ष १ महिना कैद « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नाबालिग बलात्कार मुद्दाका आरोपित व्यापारी चटौतलाई १८ वर्ष १ महिना कैद


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । ललितपुर जिल्ला अदालतले नाबालिकालाई बलात्कार गरेको अभियोगमा व्यापारी सुशील चटौतलाई १८ वर्ष एक महिनाको कैद सजाय सुनाइएको छ ।

चौटतमाथि आफ्नो संरक्षणमा रहेकी बालिकालाई बारम्बार बलात्कार गरेको अभियोग लागेको थियो । चैत १५ गते जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीले चौटतलाई बलात्कार मुद्दा दोषी ठहर गरेकी थिइन् ।

आज चौटतलाई १८ वर्ष एक महिनाको कैद सजाय र त्यस्तै, आठ लाख क्षतिपूर्ति दिन फैसला भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस