बलात्कार मुद्दामा पक्राउ परेका न्यायाधीश गिरीलाई पठाइयो कपिलवस्तु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बलात्कार मुद्दामा पक्राउ परेका न्यायाधीश गिरीलाई पठाइयो कपिलवस्तु


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । जिल्ला न्यायाधीश भुवन गिरीलाई अनुसन्धानका लागि कपिलवस्तु पठाइएको छ।

पत्नी आरती गिरी रावलको जाहेरीपछि केही दिनअघि जिल्ला अदालत कपिलवस्तुले उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो।

वैवाहिक बलात्कारको मुद्दामा उनलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो।

उनलाई काठमाडौँको गोङ्गबुस्थित पवित्र नगरबाट मङ्गलवार पक्राउ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस