७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको कसुरमा एक जना पक्राउ
काठमाडौँ । ७ वर्षीया बालिका बलात्कार कसुरमा सिन्धुलीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का ५१ वर्षीय धनबहादुर बोगटी छन् । उनलाई बालिका बलात्कार...