२८ फाल्गुन २०७७, शुक्रबार
४२ लाखसहित एक जना पक्राउ
भक्तपुर । प्रहरीले स्रोत नखुलेको ४२ लाखसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा बिहीबार दोलखाका एक जनालाई पक्राउ...