नेपाल प्रहरीका ४६ डिएसपीहरूको पदस्थापन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपाल प्रहरीका ४६ डिएसपीहरूको पदस्थापन


७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीका ४६ प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूको पदस्थापन भएको छ ।

प्रधान कार्यालयले शुक्रवार केही दिनअघि प्रहरी निरीक्षक(इन्सपेक्टर) बाट डिएसपीमा बढुवा भएकाहरूको पदस्थापन गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस