नेपाल प्रहरीका ३० एसपी र ६९ जना डिएसपीको सरुवा(सूचीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल प्रहरीका ३० एसपी र ६९ जना डिएसपीको सरुवा(सूचीसहित)


२१ पुस २०७७, मंगलबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका ३० जना उपरीक्षक(एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) हरुको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार एसपी र डिएसपी गरी ९९ जना प्रहरी अधिकारीको सरुवा गरेका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस