७७ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (नामावलीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

७७ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (नामावलीसहित)


प्रशासन सिंहदरवार ब्युरो

१५ फाल्गुन २०७७, शनिबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका ७७ जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी तर्फका प्रहरी हवल्दारहरुलाई प्रहरी सहायक निरिक्षमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले प्रहरी नियमावली, २०७१(संशोधनसहित)को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको जानकारी दिएको छ ।

नामावली :

 

Tags :
प्रतिक्रिया दिनुहोस