नेपाल प्रहरीका १८ एसएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल प्रहरीका १८ एसएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित)


११ माघ २०७७, आइतबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका हालै बढुवा भएका वरिष्ठ उपरीक्षक (एसएसपीहरू)को सरुवा र पदस्थापन गरेको छ।

२९ पुसमा बढुवा भएका ११ एसएसपीहरू र अन्य ७ जनाको सरुवा तथा पदस्थापन गरिएको हो।

हेर्नुहोस् सुचि:

Tags :
प्रतिक्रिया दिनुहोस