नेपाल प्रहरीका १८ डिएसपी र ११ एसपीको सरुवा(नामावलीसहित) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका १८ डिएसपी र ११ एसपीको सरुवा(नामावलीसहित)


१४ फाल्गुन २०७७, शुक्रबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका १८ प्रहरी नायब उपरीक्षक(डिएसपी) र ११ प्रहरी उपरीक्षक(एसपी) को सरुवा भएको छ।

प्रहरी महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले शुक्रवार ११ एसपी र १८ डिएसपीको सरुवा गरेका हुन् ।

फागुन महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिने गरी सरुवा गरिएको हो ।

हेर्नुहोस् नामावली

Tags :
प्रतिक्रिया दिनुहोस