नेपाल प्रहरीका डिएसपी डम्बर केसीको निधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल प्रहरीका डिएसपी डम्बर केसीको निधन


प्रशासन संवाददाता

१ माघ २०७७, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । केसीको बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा उनको निधन भएको हो ।

पेटको क्यान्सरबाट पिडीत केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना भएका थिए । गतराति उनको निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

केही समयअघि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए । उनि बाग्लुङका स्थानिय हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस