‘चुनावपछिको प्रधानमन्त्री पनि देउवा नै हो’ : प्रकाशशरण महत
बुटवल । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब चुनावपछि बन्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने दाबी गरेका छन् । उनले सत्ता गठबन्धन दलमा सबैभन्दा ठुलो दल काँग्रेस भएको हिसाबले...