अख्तियारको प्रवक्तामा श्याम प्रसाद भण्डारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियारको प्रवक्तामा श्याम प्रसाद भण्डारी


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिइएको छ।

आज (मंगलबार)देखि लागू हुने गरी सहसचिव भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको आयोगले जनाएको छ।

‘आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारीलाई तोकिएको छ’अख्तियारले विज्ञप्तिमा जनाएको छ ।

यसअघि आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद रिसाल रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस