नेपाली सेनाको प्रवक्तामा नारायण सिलवाल « प्रशासन
Logo १९ जेष्ठ २०८१, शनिबार
   

नेपाली सेनाको प्रवक्तामा नारायण सिलवाल


२९ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् ।

यसअघिका प्रवक्ता सन्तोष बल्लभ पौडेल आजबाट उक्त जिम्मेवारीबाट बाहिरिएपछि उनले नयाँ जिम्मेवारी सम्हालेका हुन्।

‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु,’ सिलवालले भनेका छन्, ‘यहाँहरूबाट विगतमा झैँ साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु।’

Tags :
प्रतिक्रिया दिनुहोस