नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा डा. गुणकर भट्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा डा. गुणकर भट्ट


१ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा डा. गुणकर भट्ट नियुक्त भएका छन्। उनी बैङ्कको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् ।

यसअघि बैङ्कको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस