काँग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त


२४ माघ २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् ।

काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार महतलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस