नतिजा पठाउन प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयको परिपत्र
काठमाडौँ । गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरूलाई नतिजा पठाउन परिपत्र गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि अनुसार परीक्षण नतिजा पठाउन...