४६० स्थानीय तहमा खटाइए प्रमुख प्रशासकीय अधिकृत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

४६० स्थानीय तहमा खटाइए प्रमुख प्रशासकीय अधिकृत


प्रशासन विशेष ब्युरो

२२ फाल्गुन २०७५, बुधबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ४ सय ६० अधिकृतहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउने निर्णय गरेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १० को उपदफा १ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८४ को उपदपा ३ को अधिनमा रही प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्बन्धी मापदण्ड, २०७५ अनुशार स्थानीय निकायमा कामकाज गर्न खटाइएको हो ।

त्यसैगरी ४८ जनालाई जिल्ला समन्वय समितिको कार्यालयका कर्मचारीलाई पदस्थापन गरेको छ ।

 

हेर्नुहोस् नामावली

Tags :
प्रतिक्रिया दिनुहोस