जनता कर्फ्युले सुनसान भारत, कोरोना संक्रमित ३३०
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मार्च २२ अर्थात आज जनता कर्फ्यु घोषणा गरेसँगै देशभरका सडकहरु सुनसान देखिएका छन् । भारत सरकारले आइतबार देशभरका अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाएको...