प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक


१० फाल्गुन २०७६, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ ।

आफ्नो ६९औँ जन्मदिनको अवसरमा सार्वजनिक पुस्तकको राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा ओलीका ९० वर्षिया बुवाले मञ्चमा उक्लिएर पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानर सार्वजनिक भएको थियो ।

२४० पृष्ठको पुस्तकमा विकास र समृद्धिबारे प्रधानमन्त्री ओलीका सम्बोधनहरु संग्रहित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस