प्रधानमन्त्री देउवा र माधव नेपालको सुरक्षा बढाइयाे, ओलीको घटाइयो
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी) कोमलविक्रम शाहलाई खटाइएको छ । देउवा अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि शाह नै उनका निजी सुरक्षा अधिकृत (पीएसओ) भएका...