देउवालाई प्रधानमन्त्रीको सपथ गराउने राष्ट्रपति कार्यालयको तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देउवालाई प्रधानमन्त्रीको सपथ गराउने राष्ट्रपति कार्यालयको तयारी


२९ असार २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति कार्यालयले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज पाँच बजेभित्र प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्रीको शपथ सम्बन्धी सर्वोच्चले पठाएको पत्र राष्ट्रपतिको कार्यालयलाई प्राप्त भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

आजै प्रधानमन्त्रीमा देउवालाई शपथ ग्रहण गराउने तयारी पनि गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस