राष्ट्रियसभामा चार संवैधानिक आयोगका प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रियसभामा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन...