राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस