यस्तो छ न्यायपालिका सम्बन्धी प्रतिवेदन-२०७८ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यस्तो छ न्यायपालिका सम्बन्धी प्रतिवेदन-२०७८


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । न्यायपालिकामा हुनसक्ने विकृति, विसंगती, अनियमितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलापहरूबारे सत्यतथ्य पत्ता लगाउन गठन भएको अध्ययन समितिले निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।

साउन १४ मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बुझाएको प्रतिवेदन बुधवार सार्वजनिक गरिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बिचौलियाले न्यायाधीश र मुद्दाका पक्षबीच भ्रष्टाचारका निमित्त सम्पर्क सूत्रको रुपमा काम गरेको निष्कर्ष निकालेको छ ।

यस्तो छ प्रतिवेदन

Tags :
प्रतिक्रिया दिनुहोस