सबै करार ज्यालादारी कर्मचारीहरूलाई स्वतः स्थायीको व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घले अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूलाई एक पटक स्वतः स्थायी गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।...