खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा किसानले लगाए ताला
काठमाडौँ । सरकारले समर्थन मूल्यअनुसार धान नकिनेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी पर्सामा किसानले तालाबन्दी गरेका छन्। समर्थन मूल्य तोकेको डेढ महिना बितिसक्दा पनि सरकारले धान नकिनेका कारण बाध्य...