पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको छ ।

यस्तै, पर्साकै विन्दवासिनीको अमरपट्टीमा पनि चट्याङ् लागेर एक जना घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस