सशस्त्र प्रहरीले गर्‍यो पर्सामा १४३ किलो गाँजा बरामद « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सशस्त्र प्रहरीले गर्‍यो पर्सामा १४३ किलो गाँजा बरामद


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरीले पर्सामा १४३ किलो गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ड्राइपोर्ट परवानीपुर सडकखण्डबाट सो गाँजा बरामद गरिएको हो ।

रोकिराखेको भारतीय नम्बर प्लेटको मालवाहक ट्रकबाट सो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ ।

ट्रक र गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस