सुनचाँदी कारोबारसम्बन्धी निर्देशिका छिट्टै ल्याउने मन्त्रीको प्रतिबद्धता
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका छिट्टै जारी हुने बताएका छन् । मन्त्री भण्डारीले देशभरका सुनचाँदी पेसा व्यवसायसँग सम्बन्धित दुईवटै महासङ्घको आग्रह अनुसार...