सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


७ पुस २०७९, बिहिबार


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुन तोलाको १ लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस