सुनको मूल्य बढ्यो, आज तोलामा कति ?  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ? 


२५ पुस २०७९, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य  बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार ६ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य  आज तोलामा १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ। आ

Tags :
प्रतिक्रिया दिनुहोस