सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । आज बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम रहेको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस