सुनको मूल्य १३ सय रुपैयाँले घट्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य १३ सय रुपैयाँले घट्यो


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ ।

चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस