सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य २०० सय रुपैयाँले घटेको छ ।

हिजो मङ्गलवार १ लाख ३ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज भने २०० सयले घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेर प्रतितोला रु १ लाख तीन हजार एक सय मा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर रु १ हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस