तोलामा ११ सयले घट्यो सुनको मूल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तोलामा ११ सयले घट्यो सुनको मूल्य


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जाएको छ ।

नेपाली बजारमा यसअघि सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको थियो। यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । हिजो बिहिबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस