सुनको मूल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । सुनको मूल्य आज बुधवार १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले बढेर १ लाख एक हजार रुपैयाँ पुगेको छ । यो मूल्य हिजोको भन्दा एक हजार रुपैयाँले बढी हो ।

यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार चार सय रुपैयाँमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस