रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी
पाल्पा । पाल्पाको रामपुर नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । नेकपा एमालेका प्रतिस्पर्धी शिव अर्याललाई ३७३ मतले पराजित गर्दै थापा दोस्रो पटक मेयरमा विजयी भएका...