चाँगुनारायण–१ मा काँग्रेस प्यानल विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चाँगुनारायण–१ मा काँग्रेस प्यानल विजयी


१ जेष्ठ २०७९, आइतबार


भादगाउँ । चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली काँग्रेसका प्यानल विजयी भएको छ ।

वडा नं १ को अध्यक्षमा काँग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिए ।

त्यसै गरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस