ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

काँग्रेसबाट नवराज के.सी ४ हजार ७१५ मतका साथ विजयी भएका हुन् ।

दोस्रो भएका एमालेका उम्मेदवार खड्गबहादुर कार्कीले ४ हजार ५६० मत प्राप्त गरे ।

उपाध्यक्षमा भने एमालेकी दिलमाया मगर निर्वाचित भइन् । उनले ४ हजार ५१३ मत प्राप्त गर्दा काँग्रेसकी कृषा पुलामीले ४ हजार ४७८ मत प्राप्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस