अछाम ढकारीमा काँग्रेस उम्मेदवार साउँद विजयी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अछाम ढकारीमा काँग्रेस उम्मेदवार साउँद विजयी


२ जेष्ठ २०७९, सोमबार


अछाम । अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रकाशबहादुर साउँद विजयी भएका छन् । उनी ३ हजार १८१ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले २ हजार ५५५ मत पाए भने एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाए ।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै नेत्रकला देवी शाही ३ हजार १०० मतका साथ विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी माया देवी बुढाले २ हजार ५७३ मत पाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस