रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेको माग
काठमाडौँ । नेकपा एमालेले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान...